Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गुलरिया नगरपालिका–१ मा कांग्रेसकाे प्यानलनै विजयी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख ३१, बर्दिया | </b>बर्दियाको गुलरिया नगरपालिका–१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ । गुलरिया नगरपालिका–१ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको हो ।<br></p><p>यस्तै गुलरिया नगरपालिका-१ का अध्यक्ष थारूले&nbsp; एक हजार तीन सय ३९ मत प्राप्त गरी विजयी भएका छन् । महिला सदस्यले एक हजार तीन सय ७३, दलित महिला सदस्यले तीन हजार एक सय २६, खुल्ला सदस्य(१)ले एक हजार दुई सय ८६ र खुल्ला सदस्य(२)ले एक हजार दुई सय ६४ मत प्राप्त गरी पुरै प्यानल आएको छ ।</p>