बर्दियामा ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु
माघ २९, बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकामा ट्र्याक्टर पल्टिँदा एक बालकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
ठाकुरबाबा नगरपालिका–७ बाट बाँसगढी–४ बठुवा गाउँमा दुलही पु¥याएर फर्कने क्रममा...