बर्दियामा छिमेकीले थापेको पासोमा परि एकै घरका ३ जनाको मृत्यु
असोज ३, काठमाडौं । बर्दियामा जंगली जनावरलाई थापेको पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको छ । छिमेकीले बँदेललाई मार्न थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका-३ गोदानाका ३५ वर्षीय...