बर्दिया राष्ट्रिय निकुञ्ज भित्र सफारी खुला
कार्त्तिक २, बर्दिया । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जभित्र स्वास्थ्य मापदण्ड अपनाएर जङ्गल सफारीका लागि खुला गरिएको छ ।
कोरोना महामारीका कारण गत चैत...