बैतडीका ७५० उम्मेदवारले निर्वाचन खर्चको विवरण बुझाएनन्
साउन १८, बैतडी | गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका बैतडीका ७५० व्यक्तिहरूले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् ।
निर्वाचनमा भाग लिएका एक हजार ४७६ उम्मेदवारमध्ये...