अपांगता भएकी युवतीमाथि ‘सामूहिक बलात्कार’, दुईजना पक्राउ
साउन १, बैतडी | बैतडीमा अपांगता भएकी युवतीमाथि 'सामूहिक बलात्कार' आरोपमा दुईजना पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका–४ की २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको...