माघ १६, मुगु | गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
आकर्षक पर्यटकीय गन्तव्य रहेको सो क्षेत्रमा...