मतदानका लागि तीन दिन छुट्याउनुपर्ने बाध्यता हट्यो
मङ्सिर ३, म्याग्दी | गाउँमै मतदान केन्द्र स्थापना भएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस बगर गाउँका बासिन्दालाई मतदानका लागि तीनदिन छुट्टयाउनुपर्ने बाध्यता हटेको छ ।
भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा...