चार करोड २१ लाख हिनामिना गर्ने रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाच
चैत १७, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कासहित २७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विद्युतीय सामानहरु खरिद गर्दा भ्रष्टाचार गरेको...