पुस १३, काठमाडौँ । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाइटेडलाई पराजित गर्दै विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिविवी क्रिकेट मैदानमा आज भएको...