आरोपित डिएसपी ठगबहादुरलाई हिरासतमा नराखी एसपीको निवासमा सत्कार
पुस १२, रुपन्देही | इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले घुस बार्गेनिङमा पक्राउ गरे पनि जिल्ला प्रहरी कार्यालयले उनलाई हिरासतमा नराखी सत्कार गरेर राखेको...