बुटवलका डीएसपी ठगबहादुर केसी ३५ तोला सुनसहित पक्राउ
पुस ११, बुटवल | इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट खटिएको टोलीले डीएसपी केसीलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता...