लुम्बिनी प्रदेश सभामा एमाले पहिलो दल, अरु दलबाट कति चुनिए ?
मङ्सिर ११, बुटवल | लुम्बिनीमा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम नतिजा आइसक्दा नेकपा एमाले ठूलो दल बनेको छ । प्रत्यक्षतर्फका ५२ क्षेत्रमध्ये एमालेले १८ सिट जितेर पहिलो दल बन्दा नेपाली...