गृहमन्त्री खाणलाई पराजित गर्दै रुपन्देही ३ मा राप्रपाका दीपक बोहोरा विजयी
मङ्सिर १०, रुपन्देही | गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहोरा विजयी भएका छन्। राप्रपाका दीपक बोहोराले खाणलाई २,०४२ मतान्तरले पराजित गरेका हुन्।
दीपक बोहोराले...