१७ वर्षीया नाबालिका बलात्कार अभियोगमा रूपन्देहीबाट एक जना पक्राउ
पुस १३, रूपन्देही | १७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा रूपन्देहीमा एक जना पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका-१ बेलहियाका २४ वर्षीय सचिन थापालाई मंगलबार साँझ पक्राउ गरेको प्रहरीले...