तिलोत्तमाको कार्यपालिकामा एमालेको प्यानलै विजयी
जेठ १८, बुटवल | तिलोत्तमा नगरपालिकाको नगरकार्यपालिकामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । बुधबार तिलोत्तमामा भएको कार्यपालिका निर्वाचनमा आठै जना सदस्य एमालेबाट विजयी छन् ।
एमालेले तिलोत्तमा नगरपालिकाका १७...