रोल्पामा कारागारको शौचालयभित्र कैदीबन्दी मृत फेला
जेठ ५, रोल्पा । रोल्पाको कारागारमा एक कैदीबन्दी मृत फेला परेका छन्।
सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नं. १ घोडा आँखेका २७ वर्षीय विजयविक्रम शाह जिल्ला कारागार रोल्पाको शौचालयमा आत्महत्या गरेको...