रोल्पाको सुरक्षा व्यवस्था चुस्त, ३१ मतदानस्थललाई अतिसंवेदनशील
कात्तिक २९, रोल्पा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यहाँको सुरक्षा व्यवस्थापनलाई चुस्त बनाइएको छ ।
यहाँ ८६ मतदानस्थलमा एक सय ७७ मतदान केन्दको...