कात्तिक २२, रोल्पा। रोल्पामा आफ्नै बुबा ५४ वर्षीय मानसिंह घर्तीलाई काठको पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-४ पोखरी बस्ने २३ वर्षीय सन्दीप घर्तीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको...