आफन्तबाट कोरोना सङ्क्रमितको दाहसंस्कार हुन थालेपछि समुदाय त्रसित
जेठ ४, रोल्पा (रासस)। सरकारी तबरबाट शव व्यवस्थापनमा ढिलाइ भएपछि कोरोना सङ्क्रमितको दाहसंस्कार आफन्तबाट हुँदा समुदायमा सक्रङ्क्रमण फैलिने भयले स्थानीयवासी त्रसित देखिएका छन् । कोरोना भाइरसको लक्षण देखिएपछि गत वैशाख...