सुनिलस्मृतिमा गाउँपालिका अध्यक्ष घर्तीबाट आइसोलेसन सेन्टर उद्घाटन
वैशाख २६, रोल्पा | सुनिलस्मृति गाउँपालिकाले १५ वेडको अक्सिजन सहितको आइसुलेसन सेन्टर आइतबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीबाट उद्घाटन गरिएको छ । वडा नं. २ खुंग्रिमा रहेको त्रिपुरेश्वरी...