सुनिलस्मृतिमा १५ वेडको अक्सिजन सहितको आइसुलेसन सेन्टर निर्माण
वैसाख २४, रोल्पा | सुनिलस्मृति गाउँपालिकाले १५ वेडको अक्सिजन सहितको आइसुलेसन सेन्टर निर्माण गरेको छ । वडा नं. २ खुंग्रिमा रहेको त्रिपुरेश्वरी माध्यामिक विद्यालयमा आइसुलेसन सेन्टर निर्माण गरिएको हो ।...