टिकटक बनाउने क्रममा खोलामा खस्दा बेपत्ता किशोरीको शव फेला
भदौ २८, रोल्पा | रोल्पामा टिकटक बनाउने क्रममा खोलाले बगाउँदा बेपत्ता एक किशोरीको शव फेला परेको छ।
सुनिल स्मृति गाउँपालिका वडा नं. ४ सुलीचौरकी १४ वर्षीया फरिदा खातुनलाई सोमबार तीन बजेतिर स्थानीय...