लुम्बिनी प्रदेशमा ५ घण्टाको अन्तरमा ४ जना संक्रमितको मृत्यु
वैशाख ५, काठमाडौँ। गएराति करिब ५ घन्टाको अन्तरालमा लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको छ ।
साँझ ५ बजेर ५० मिनेट जादा भैरहवा मेडिकल कलेज रुपन्देहीको मायादेवी गाउँपालिका ५...