माघ ६, रोल्पा । रोल्पा नगरपालिका–९, फाल्जा बस्ने ४५ वर्षीया बरु पुनमगर छिमेकीले भरुवा बन्दुक पड्काउँदा लागेर गम्भीर घाइते भएकी छिन् ।
सोही ठाउँ बस्ने ३७ वर्षीय हस्तबहादुर पुनमगरले मृगलाई पड्काएको...