मंसिर ३, काठमाडौं | बुटवलको एक कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ | रोल्पाकी ७७ वर्षीया वृद्धाको उपचारको क्रममा बुधबार बिहान ११ः१० बजे मृत्यु भएको हो |
१६...