कोरोना भाइरसका कारण रोल्पाकी एक महिलाको बुटवलमा मृत्यु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
0 Min Read

<p>मंसिर ३, काठमाडौं | बुटवलको एक कोरोना विशेष अस्पतालमा&nbsp; एकजना कोरोना संक्रमितको मृत्यु भएको छ&nbsp; | रोल्पाकी ७७ वर्षीया वृद्धाको उपचारको क्रममा बुधबार बिहान ११ः१० बजे मृत्यु भएको हो |<br></p><p>१६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएकी उनी सोही दिन लुम्बिनी अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा भर्ना भएकी थिइन् | उनी ज्वरो, दम, मधुमेह र श्वासप्रश्वाससम्बन्धी रोगबाट पिडित भएको&nbsp;</p><p>अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए |</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply