राइनासमा दसैंभर खसी बाेकाकाे मासु प्रतिकिलाे ६ सय रुपैयाँ
असोज १३, लमजुङ | राइनस नगरपालिकाले चाडपर्वलाई लक्षित गरी खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेको छ ।
चाडपर्वको मौका छोपेर व्यापारीहरूले आफूखुशी मूल्य लिने भएकाले मूल्यमा एकरुपता ल्याउन हाट बजारमा...