लमजुङमा जलविद्युत् आयोजना बनेसँगै जग्गाकाे भाउ महंगियाे
असोज ७, लमजुङ | कुनै बेला कौडीको मूल्यमा नबिक्ने झाडीले ढाकेका जग्गाको मूल्य जलविद्युत् आयोजना निर्माणको क्रमसँगै बढ्दै गएको छ । दोर्दीखोलामा जलविद्युत् आयोजना बनेसँगै जग्गाकाे भाउ बढ्नन थालेकाे हाे...