साउन २२, लमजुङ | लमजुङमा एक वर्षमा ६८८ नयाँ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय लमजुङका अनुसार २०७८ साउनदेखि २०७९ असारसम्मको अवधिमा जिल्लामा विभिन्न प्रकृतिका ६८८ नयाँ...