पहिरोले डुम्रे – बेशिसहर सडकखण्ड अबरुद्ध
साउन १६, लमजुङ । लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उदीपुर सडकखण्ड अवरुद्ध भएको छ । आइतबार रातिदेखिको निरन्तर वर्षाका कारण गएरातिदेखि नै उक्त सडकखण्ड अवरुद्ध भएको हो ।
बेँसीसहर नगरपालिका– १...