बैकिङ कसूरमा फरार महिला पक्राउ, कैद भुक्तान गर्न जेल चलान
वैशाख२७, लमजुङ | बैकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोली र स्थानीय प्रहरीको समन्वयमा लमजुङको दोर्दी गाउँपालिका-४ पाचोक घर भएकी...