महाधिवेशन प्रतिनिध कांग्रेसका विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक कारबाहीमा
वैशाख २५, लमजुङ | स्थानीय तह निर्वाचनमा लमजुङमा कांग्रेसबाट बागी उम्मेदवार बनेकालाई कारबाही गरिएकाे छ । कांग्रेस र पाँच दलीय गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कांग्रेस महाधिवेशन प्रतिनिधि जीवनकुमार श्रेष्ठ र...