असोज २६, लमजुङ | मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
लमजुङमा प्रतिनिधि सभाका लागि १३ जनाले उम्मेदवारी...