ललितपुर–३ मा एमालेको अग्रता कायमै, घण्टी उम्मेदवार तोसीमा कार्की पछ्याउँदै
मङ्सिर ५, ललितपुर | ललितपुर क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेले अग्रता कायमै राखेको छ । दिउँसो सार्वजनिक मतपरिणाम अनुसार एमालेका उम्मेदवार अमृत खड्काले १,१२५ मत पाउँदा राष्ट्रिय...