ललितपुर ३ मा एमालेको अग्रता कायमै, तेस्रोमा झर्यो घण्टी
मङ्सिर ५, ललितपुर | ललितपुर क्षेत्र नम्बर तीनमा एमालेले प्रारम्भिक अग्रता कायमै राखेको छ।
एमाले उम्मेदवार अमृत खड्काले ७ सय १२ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार तोसीमा...