तोसिमा कार्की भन्छिन्– रक्तदानले व्यक्ति बचाउँछ, मतदानले देश
मङ्सिर ४, काठमाडौं | ललितपुर महानगरपालिका वडा नं १८ स्थित रत्नज्योति परिवार महिला भवनमा मतदानका लागि पुग्नु भएकी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार डा. तोसिमा कार्कीले मतदानले देश बचाउने टिप्पणी गरेकी...