श्रीमतीलाई मुख छाडेको भन्दै ललितपुरमा खुकुरी प्रहार गरी व्यक्ति हत्या, १ जना पक्राउ
कात्तिक १५, ललितपुर | ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा खुकुरी प्रहार गरी १ जना व्यक्तिको हत्या आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
खोटाङको साकेला गाउँपालिका–१ घर भइ सुनाकोठीस्थित टीका महर्जनको जस्ताको टहरामा...