ललितपुरमा सात वर्षीया बालिका भारतीय नागरिकद्वारा बलात्कृत
जेठ २३, ललितपुर | ललितपुरमा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना भारतीयलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा माहालक्ष्मी नगरपालिका–४ ईमाडोल अफलटोल...