हार स्वीकार्दै ब्यञ्जनकारले दिए चिरिबाबुलाई बधाई
जेठ १०, काठमाडौं | नेकपा एमाले ललितपुर महानगर मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले हार स्वीकार गर्दै गठबन्धनका संयूक्त उम्मेदवार चिरिबाबु महर्जनलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ब्यञ्जनकारले केही मतगणना...