ललितपुरमा कांग्रेसबाट धोका भएको माओवादी केन्द्रको निष्कर्ष
जेठ १०, काठमाडौं | ललितपुरका स्थानीय नेताहरू कांग्रेस–माओवादी गठबन्धन माओवादीलाई धोका भएको निष्कर्षमा पुगेका छन् ।
ललितपुरको महानगर, महालक्ष्मी नगरपालिका, कोञ्ज्योसोम, बागमती र महांकाल गाउँपालिकामा गठबन्धन गरेर निर्वाचनमा होमिएको नेकपा माओवादी...