ललितपुर–३ मा तोसिमाको अग्रता कायमै, पछ्याउँदै अमृत खड्का
मङ्सिर ६, काठमाडौं | ललितपुर क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीको अग्रता कायमै रहेको छ |
भर्खरै सार्वजनिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार...