ललितपुर महानगरमा २२ हजार मतगणना बाँकी, चिरिबाबुको झण्डै दोब्बर मतको अग्रता
जेठ ८, ललितपुर | सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका चिरिबाबु महर्जनले झण्डै दोब्बर मतको अग्रता लिएका छन् । उनले ३२ हजार ३७८ प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १८...