ललितपुरको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन २५,९८१ मतसहित अगाडि
जेठ ७, ललितपुर | ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । हालसम्म कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले २५ हजार ९ सय ८१ मत ल्याएका छन् ।...