ललितपुरको मेयरमा महर्जनको अग्रता कायमै, कसले कति मत ल्याए ?
जेठ ६, ललितपुर | ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । ४२ हजार ६ सय २ मतगणना गर्दा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले २१ हजार ९...