जेठ ५, ललितपुर । ललितपुर महानगरपालिकाको वडा नं १० मा लगातार १० पटकसम्म वडाध्यक्ष चुनिएका नरसिंह व्यञ्जनकार ११औँ पटकमा पराजित भएका छन्।
नरसिंह व्यञ्जनकार यसअघिसम्म लगातार १०औँ पटकसम्म...