ललितपुर–३ मा तोसिमाको अग्रता कायमै (ताजा मत परिणाम सहित)
मङ्सिर ६, काठमाडौं | ललितपुर क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले एमालेका उम्मेदवार अमृत खड्कालाई पछि पार्दै अग्रताकायमै राखेकी छन् ।
भर्खरै सार्वजनिक मतपरिणाम...