साउन २४, संखुवासभा | संखुवासभामा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
ती महिलालाई बलात्कार गरेको अभियोगमा चैनपुर नगरपालिका–९ पिलुखोला बस्ने २१ वर्षीय दिपक शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको...