मतदानस्थलमा तोडफोड र मतदान अधिकृतमाथि आक्रमणपछि सप्तरीमा मतदान स्थगित, जेठ १ गते हुने
वैशाख ३०, सप्तरी | सप्तरीको डाक्नेश्वर नगरपालिका वडा नम्बर २ स्थित जनता मावि मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ।मतदानस्थलमा तोडफोडका साथै मतदान अधिकृतमाथि आक्रमण भएपछि आजका लागि निर्वाचन स्थगित गरिएको सप्तरीका मुख्य...