साउन ९, काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । बिहान ६ बजे सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रविन्दु बनाई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका सहाय प्राविधिक राजेश...